• ३ आश्विन २०७७, शनिबार
‘पल्ला घरकी कान्छी नानी’ नम्वर १ मा
  • स्टुडियाे संवाददाता

नेपाल आइडका सागर आलेको आवाज रहेको गीत ’पल्ला घरकी कान्छी नानी’ बोलकोे गीतको भिडियो सार्बजनिक गरिएको छ ।

अहिले उक्त गीत युबटुबको ट्रेण्डिङ नम्बर एकमा आएको छ । मनोज थापा मगरको शब्द, संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् । फिरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ ।

गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन भने गीतमा सागर आलेलाई फ्युजन मन्त्र ब्यानडले साथ दिएको छ । हेनुस् भिडियो :

  • १५ मंसिर २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech