• ११ श्रावण २०७८, सोमबार

विजनेश स्टुडियाे


२८ श्रावण २०७७, बुधबार

एकैदिन ६ हजारले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ। मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन...

२८ श्रावण २०७७, बुधबार

बाँकेका बैंकहरु २९ गतेदेखि सुचारु हुने

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको...

१७ श्रावण २०७६, शुक्रबार

सुनको भाउ अहिलेसम्मकै महँगो

सुन अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ...

२७ असार २०७६, शुक्रबार

प्रदेश २ सरकारले आफ्नै बैंक स्थापना गर्ने

  नेपालमै पहिलोपटक प्रदेश २ सरकारले आफ्नै स्वामित्वमा प्रादेशिक बैंक स्थापना गर्ने भएको छ । प्रदेशका...

१ असार २०७६, आईतवार

३५ अर्बको बजेट ल्याउँदै प्रदेश पाँच : ठूलो हिस्सा भौतिक पूर्वाधारमा

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि आज बजेट प्रस्तुत गर्दैछ। मुख्यमन्त्री शंकर...

२१ जेष्ठ २०७६, मंगलवार

कोटेश्वर–कलंकी सडकखण्डमा गाडी चलाउँदै हुनुहुन्छ ? हाेसियार हुनुहाेस् कारबाहीमा पर्नुहोला

बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको...

१९ जेष्ठ २०७६, आईतवार

प्रदेश २ सरकारको नीति कार्यक्रम : कृषि बिमादेखी बन्द भएको उद्योग खोल्ने

  प्रदेश २ सरकारले अन्नबाली, फलफूल, तकारकारी बाली, पशुपंक्षी तथा माछापालनमा विमाको व्यवस्था देखि...

१९ जेष्ठ २०७६, आईतवार

हावाहुरीबाट सप्तरीमा घर र पोलमा ८७ लाखको क्षति

  लगातार आएको हावाहुरीका कारण सप्तरी जिल्लाको बिभिन्न स्थानका बिधुतिय पोल र तार चुडिएको छ भने...

१५ जेष्ठ २०७६, बुधबार

रुपनीस्थित १३२/३३ केभी सबस्टेसन सञ्चालनमा

  नेपाल विद्युत प्राधिकरणले सप्तरीको रुपनी गाउँपालिका स्थित १३२/३३ केभी सबस्टेसन सञ्चालन गरेको...

९ जेष्ठ २०७६, बिहीबार

कालो मरिच सहित सप्तरीबाट एक पक्राउ

  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहाबाट २५ किलोको ६० बोरा (१५०० किलो) कालो मरिच...

६ जेष्ठ २०७६, सोमबार

धनुषामा मुख्यमन्त्रीद्वारा एनआईसी एशिया बैंकको नयाँ शाखा उद्घाटन

  धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारीमा एनआईसी एशिया बैंकको नयाँ...

४ जेष्ठ २०७६, शनिबार

सप्तरीको मन्सापुरमा कृषि बजारको सेड शिलान्यास

  सप्तरीको तिलाठी कोइलाईडी गाउँपलिका स्थित कृषि बजार सेड्को शिलान्यास भएको छ । प्रदेश २ का भुमी...

४ जेष्ठ २०७६, शनिबार

पेट्रोल,डिजल तथा मट्टीतेलको मूल्य घट्यो

  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी...

३ जेष्ठ २०७६, शुक्रबार

सिरहा नगरपालिकामा भीषण आगलागी , दश लाखको क्षति

  सिरहाको सिरहा नगरपालिका-१५ सोनाटोलि बस्ने रंजित साह सोनारको घरबाट खाना पकाउने क्रममा अचानक...

२६ बैशाख २०७६, बिहीबार

सप्तरीमा गहुँ उत्पादन बढ्यो

  सप्तरी जिल्लामा यसपालि गहुँ उत्पादन गत वर्षको तुलनामा वृद्धि भएको कृषि बिज्ञहरुले बताएको...

२२ बैशाख २०७६, आईतवार

भारततर्फ लैजादै गरेको गाई र बाछाहरु नियन्त्रणमा

  भारत तर्फ तस्कर हुँदै गर्दा रौतहट जिल्लामा एक गाई र दुई बछाहरु प्रहरीले नियन्त्रणमा लिएको छ...

१९ बैशाख २०७६, बिहीबार

शुक्रबार बिहानदेखि पेट्रोल र डिजेलको मुल्य बढियो

  नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको...

१९ बैशाख २०७६, बिहीबार

मन्त्री साहद्वारा छिन्नमस्ता मन्दिर प्राङ्गणमा विश्राम गृहको शिलान्यास

  प्रदेश २ को सप्तरी जिल्ला स्थित छिन्नमस्ता मन्दिर प्राङ्गणमा विश्राम गृहको शिलान्यास भएको...

१८ बैशाख २०७६, बुधबार

तलब बढ्ने आशमा कर्मचारी, बनेन सिफारिस गर्ने आयोग

कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिन उच्चस्तरीय तलब आयोग’ गठन गर्ने घोषणा...

१६ बैशाख २०७६, सोमबार

रङ्गेहात घुस आरोपमा पक्राउ परेका वडा अध्यक्ष भन्छन्, ‘काठ खरिदको रकम घुस कसरी भयो’

सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाअध्यक्ष रङ्गे हात पक्राउ परेको समाचार विभिन्न समाचार माध्यममा...

१६ बैशाख २०७६, सोमबार

लोहजराका अग्नीपीडितहरुलाई धर्मी हल्फाको राहत

  सप्तरीको तिरहुत गाउपालिका ५ लोहजराका अग्नीपीडितहरुलाई धर्मी हल्फाले राहत बितरण गरेको छ । धर्मी...

१५ बैशाख २०७६, आईतवार

सप्तरीमा भीषण हावाहुरी : ७ लाखभन्दा बढिको क्षति

सप्तरीमा आइतबार आएको भीषण हावाहुरीले लाखौंको क्षति गरेको छ ।आइतबार बिहान आएको भीषण हावाहुरीको...

१९ चैत्र २०७५, मंगलवार

हावाहुरी प्रभावितलाई सुदूरपश्चिम सरकारको १ करोड

  सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरूलाई एक करोड रुपैयाँ सहयोग गर्ने...

१२ चैत्र २०७५, मंगलवार

माग पूरा नभए ३२ जिल्लाका प्राबिधिकहरु सामुहिक राजीनामा दिने तयारीमा

  भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले आफूहरूले राखेको पाँच बुदे माग सम्बन्धित...

१२ चैत्र २०७५, मंगलवार

मन्त्रालय घेराउ गर्न पुगेका इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज

  बबरमहलस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज...

२९ फाल्गुन २०७५, बुधबार

सप्तरीमा एनआईसी एशिया बैंकको शाखा तीन स्थानमा संचालन

  सप्तरीको विभिन्न स्थानीय क्षेत्रमा एनआईसी एशिया बैंकको २ शाखा ३ स्थानमा संचालनमा ल्याएको...

२८ फाल्गुन २०७५, मंगलवार

सप्तरी अग्निपिडितहरुको बिचल्ली

  सप्तरीको सितापुर गाउँका चार परिवार आगलागी पीडितहरू बिचल्लीमा परेका छन् । सप्तरीको अग्निसाइर...

२८ फाल्गुन २०७५, मंगलवार

बिधुत सर्ट भई आगलागी हुँदा रौतहटमा १३ लाखको क्षति

  रौतहट जिल्लामा आगलागी हुँदा १३ लाखको क्षति भएको छ । रौतहटको बृन्दावन नगरपालिका-४ सखुअवा वस्ने...

१६ फाल्गुन २०७५, बिहीबार

घुम्न कर्मचारीलाई एक महिनाकाे तलब

  प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको...

१३ फाल्गुन २०७५, सोमबार

७ लाखको अबैध सालको काठ बरामद

  सर्लाहीको लालबन्दी नगरपालिका-११ सेतीभिरबाट अबैध सालको काठ प्रहरीले बरामद गरेको छ । लालबन्दी...

१२ फाल्गुन २०७५, आईतवार

सुबिधासम्पन्न शीतभण्डार लहानमा निर्माण हुने

  सिरहाको लहान नगरपालिका ११ स्थित पडररियामा प्रदेश २ सरकारको मातहतमा सुबिधा सम्पन्न शीतभण्डार...

९ फाल्गुन २०७५, बिहीबार

कामना सेवा विकास बैंकका महुली शाखा सञ्चालनमा

  कामना सेवा विकास बैंकले सप्तरीको महुली शाखा सञ्चालनमा ल्याएको छ । सप्तरीको अग्नीसाइर कृष्णा...

६ फाल्गुन २०७५, सोमबार

सप्तरीबाट ४८५ कार्टुन स्याउ नियन्त्रण

  सप्तरीबाट अबैध चाइनिज स्याउ नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १०...

३ फाल्गुन २०७५, शुक्रबार

महदेवाका अग्निपीडितलाई धर्मी हल्फाको राहत

  सप्तरीको महदेवा गाउँपालिकाका अग्नि पिडितलाई धर्मी हल्फाले राहत प्रदान गरेको छ । राजबिराज...

३ फाल्गुन २०७५, शुक्रबार

सप्तरी र सिरहामा तरकारी सस्तोमा बिक्रीवितरण

  लहान : सप्तरी र सिरहा जिल्लाको विभिन्न बजारमा अरु तरकारी बजारमा भन्दा निजी क्षेत्रले उत्पादन...

३ फाल्गुन २०७५, शुक्रबार

दुई लाख छपन्न हजार मुल्य बराबरको ३२ कार्टुन कुखुराको चल्ला नष्ट

  अबैध रूपमा ल्याउदै गरेको दुई लाख छपन्न हजार मुल्य बराबरको ३२ कार्टुन कुखुराको चल्ला नष्ट गरेको...

२ फाल्गुन २०७५, बिहीबार

राजबिराजमा शीतभण्डार निर्माण हुने, मन्त्री यादवले गरे शिलान्यास

  राजबिराज : सप्तरीको सदरमुकाम राजबिराजमा सुबिधा सम्पन्न शीत भण्डार निर्माण हुने भएको छ । जपानी...

२ फाल्गुन २०७५, बिहीबार

पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्रीले भने : पुल उचालेर भए पनि पानी जहाज चलाउछौँ

  प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उचालेर भएपनि पानी जहाज चलाउने बताएका छन् । बिहीबार ललितपुरको...

२६ पुष २०७५, बिहीबार

केही समयभित्रै सप्तरीले काेल्टे फेर्छ : उप–प्रधानमन्त्री यादव

उप–प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले अबको चारवर्षभित्रै सप्तरीको...

२८ मंसिर २०७५, शुक्रबार

सप्तरीमा आगलागि हुँदा १३ घर जलेर नष्ट, ४० लाख बराबरको क्षति

  भीषण आगलागी हुँदा १० घर शुक्रबार साझ जलेर नष्ट भएको छ । सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका...

२६ मंसिर २०७५, बुधबार

सांसद चौधरीद्वारा पाँच करोडको जग्गा डाक्नेश्वरी नपालाई दान

  सप्तरीको पातो बजारमा आयोजित एक समारोह बिज प्रतिनीधि सभा सदस्य चन्द्रकान्त चौधरीले करिब पाँच...

२२ मंसिर २०७५, शनिबार

सप्तरीमा भित्रीयो धान काट्ने अधुनिक नयाँ मेशिन , किसानहरु हर्षित

  सप्तरीमा धान काट्ने नयाँ मेशिन भित्रिए संगै अहिले किसानहरु धान काट्न हर्षित छ्न । जिल्लाको...

१९ मंसिर २०७५, बुधबार

काँग्रेस सप्तरीद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत

  नेपाली काँग्रेस सप्तरीले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप सहयोग गरेको छ । सप्तरीको...

१७ मंसिर २०७५, सोमबार

पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँ घट्यो

  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी...

४ मंसिर २०७५, मंगलवार

अन्तर्राष्ट्रिय बजारमा तेलकाे भाउ घटेपनि नेपालमा भने घटेन

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु...

४ मंसिर २०७५, मंगलवार

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, टेण्डर प्रक्रियामा सहभागी हुन रोक

सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार...

२९ कार्तिक २०७५, बिहीबार

सहुलियत कर्जा लिन बैंकहरुले गरे सर्वसाधारणहरुसँग आग्रह

सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । बिहीबार सार्वजनिक...

२८ कार्तिक २०७५, बुधबार

दराजको मेगा डिल : यसरी ठगिए उपभोक्ता ! तपार्इ पनि ठगिनु भयाे कि ? हेर्नुहाेस्

अनलाइन सपिङको जायण्ट अलिबाबाको दक्षिण एसिया संस्करण दराजले ११.११ अर्थात् नोभेम्बर ११ लाई आफ्नो...

२८ कार्तिक २०७५, बुधबार

इनरुवामा आगलागी हुँदा ३५ लाखको क्षति

  सुनसरीकाे सदरमुकाम इनरुवा नगरपालिका ३ सखुवागाछिमा विद्युत सर्ट भई आगलागी भएकाे छ। सुरेन्द्र...

२७ कार्तिक २०७५, मंगलवार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह, यसरी लिनुहाेस् ऋण

व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी...

१३ कार्तिक २०७५, मंगलवार

मधेश अान्दाेलनका थप दुर्इ जनालार्इ अार्थिक सहयाेग

  प्रदेश २ का सरकारले थप दुई जना मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री...

७ कार्तिक २०७५, बुधबार

‘तराई-मधेश समृद्धि कार्यक्रम’ चलाउन सरकारले छुट्ट्यायो दुई अर्ब

सरकारले तराईका २१ जिल्लाका स्थानीय तहमा ‘तराई-मधेश समृद्धि कार्यक्रम’ चलाउने भएको छ। मानव विकास...

६ कार्तिक २०७५, मंगलवार

जेलमै यसरी बनेको थियो नक्कली नोट छाप्ने योजना

  प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका...

४ कार्तिक २०७५, आईतवार

प्रहरीले भन्यो- बजारमा भएका नयाँ नोटमा नक्कली मिसिएका छन् होसियार हुनुहोस्, यसरी छुट्याउनुस् नक्कली/सक्कली नोट

गएको शुक्रबार राति काठमाडौंको कुमारीगालमा बस्ने विकास दोर्चे र पर्साका राज श्रेष्ठ चावहिलस्थित...

२९ आश्विन २०७५, सोमबार

छैन दसैंको रौनक मधेशको मुसहर बस्तीमा

  मुलुकभरी दसैंको रौनक छाएपनी मधेसको जिल्लाहरुमा प्राय मुसहर वस्तीमा दसैंको रौनक नै देखिएको...

२५ आश्विन २०७५, बिहीबार

सप्तरीमा बजार अनुगमन तीब्र : अबैध समान नष्ट

  नेपालीहरुको महान चाडपर्व नजिकदै गर्दा सप्तरीमा बजार अनुगमन तिब्र पारिएको छ । गुणस्तरहिन खाधान,म्याद...

२२ आश्विन २०७५, सोमबार

दसैँमा टिभी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् कम्पनीका छुट

दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ। लत्ताकपडासँगै विद्युतीय सामानको समेत...

१९ आश्विन २०७५, शुक्रबार

पप्पु कन्ट्रक्सनका मालिक सांसद रौनियार स्वतः निलम्बनमा

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका...

१९ आश्विन २०७५, शुक्रबार

पप्पु कन्स्ट्रक्सनका मालिकसँगै तत्कालिन डिभिजन प्रमुखविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण...

१८ आश्विन २०७५, बिहीबार

रात पर्दैन अब पाेखरामा, यस्ताे हुँदैछ तयारि

पोखरा महानगरले सहर उज्यालो कार्यक्रम अन्तर्गत पोखराका विभिन्न स्थानमा सोलार बत्ती जडान गर्ने...

१८ आश्विन २०७५, बिहीबार

दशैंकामा असोज ३० देखि कार्तिक २ सम्म बैंक बन्द,तिहारमा ३ दिन बन्द हुने

  हिन्दु नेपालीहरुको प्रमुख चाड दशैंको अबसरमा पाँच दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र...

१७ आश्विन २०७५, बुधबार

सप्तरीकी एक वैदेशिक श्रीमतीको पिडा : मृत्युपश्चात् पाउनपर्ने ४५ लाख अर्केले लगेपछी…

  सप्तरीमा एउटा अनौठो घटना घटेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएको धेरै बर्ष बितिसक्दा...

१७ आश्विन २०७५, बुधबार

दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकियाे

सरकारको लापरवाहीका कारण दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । साविकको बाग्मती...

१३ आश्विन २०७५, शनिबार

पप्पु कन्ट्रक्सनले ठेक्का लिएर अलपत्र पारेका २ अर्बको १५ पुल(सुचिसहित)

  पप्पुले ठेक्कका पाएका २ अर्बभन्दा बढीको रुपैयाँका १५ पुल निर्माण समय सकिएर अलपत्र छन् ।निर्माण...

१२ आश्विन २०७५, शुक्रबार

कसरी लिने शैक्षिक कर्जा ? के के कागजात चाहिन्छ ?

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था लागू गरेको छ । अघिल्लो हप्ता अर्थ मन्त्रालयले...

८ आश्विन २०७५, सोमबार

यस्ताे छ नयाँ सवारि भाडादर, हेर्नुहाेस् नयाँ भाडा सूचीसहित

सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र...

६ आश्विन २०७५, शनिबार

जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत पुग्ने

यस आर्थिक वर्षमा नै जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच पुग्ने भएको छ । जिल्ला...

५ आश्विन २०७५, शुक्रबार

काठमाडौं लगायत देशका विभिन्न स्थानमा ईन्धन हाहाकार, निगमले गर्याे यस्ताे निर्णय

राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको ईन्धन हाहाकारलाई सम्बोधन गर्न नेपाल आयल निगमले...

४ आश्विन २०७५, बिहीबार

एटीएम सहित सिद्धार्थ बैंकको शाखा राजविराजमा

  सप्तरीको सदरमुकाम राजविराज,मनिराम र सौराहा फर्सतिकार गरि ३ स्थानमा एकै साथ एटीएम सहित सिद्धार्थ...

२ आश्विन २०७५, मंगलवार

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

  पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा...

३० भाद्र २०७५, शनिबार

नाडा अटो शोमा सुजुकीका ५ मोडेलका कार, सबैभन्दा राम्रो माइलेज

राजधानीमा जारी रहेको नाडा अटो शोमा यसबर्ष सिजी मोटोकर्पले ५ मोडेलका गाडिहरु राखेको छ । यो शोमा...

२९ भाद्र २०७५, शुक्रबार

मनकामना पुनर्निर्माण सकियो, दशैंमा मन्दिरभित्रै पूजा गर्न पाइने

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुननिर्माण सकिएको छ । मूल मन्दिरको संरचना पुननिर्माणको...

२८ भाद्र २०७५, बिहीबार

नाडा अटो सोका नयाँ मोटरसाइकलहरू

दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन नाडा अटो सो उपयुक्त...

२८ भाद्र २०७५, बिहीबार

भारतबाट सप्तरी भित्रीदै गरेको १० हजार मदिराको बोतल नष्ट

सप्तरी जिल्ला प्रहरी कार्यालयले जिल्लाको विभिन्न भारतिय सीमा क्षेत्रका स्थानहरुबाट ठूलो परिमाणमा...

२६ भाद्र २०७५, मंगलवार

नयाँ पोलो १.० बजारमा, दसैँको अवसरमा विशेष छुट

फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले फक्सवागनको नयाँ मोडलको...

२१ भाद्र २०७५, बिहीबार

कुखुरा पालनकोलाई खोर कस्तो बनाउने त?तरिका सहित

अहिले कुखुराको व्यावसायि कसरी गर्ने भनेर थाहा न हुन सक्छ । यहाँ कुखुरा पालन गर्नेहरु माशिक रूपमा...

१८ भाद्र २०७५, सोमबार

धरहरा पुनर्निर्माणको टेन्डर खोलियो, जिआइईटिसी–रमनद्धारा निर्माणको प्रस्ताव

धरहरा पुनर्निर्माणका प्राविधिक प्रस्ताव स्वीकृत भएका बोलपत्र (टेन्डर) दाता कम्पनीको आर्थिक प्रस्ताव...

१८ भाद्र २०७५, सोमबार

अब अाफ्नै गाडि चढ्नुहाेस्, मासिक १५ हजार किस्तामा

मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा ‘अटो लोन’ प्रदान...

१३ भाद्र २०७५, बुधबार

सिटिजन्स बैंकमा धरौटी राखेको साढे ७ किलो सुन गायब, पाँच पक्राउ

प्रहरीले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको न्यूरोड शाखामा धरौटी राखेको साढे ७ किलो सुन गायब...

१३ भाद्र २०७५, बुधबार

सप्तरीका बाढी पीडितलाई प्रदेश २ का मन्त्री साहद्वारा राहत बितरण

  प्रदेश २ का सामाजिक विकाश मन्त्री नवलकिशोर साह द्वारा राहत समाग्री बितरण गरेको छ ।मन्त्री नवलकिशोर...

१० भाद्र २०७५, आईतवार

नेपालका टप १० धनाड्य फोब्सको सूचीमा, विनोद चौधरीदेखी पूर्व राजा ज्ञानेन्द्र शाह सम्म

फोब्सले सार्वजनिक गरेको धनाड्य ब्यक्तिको सूचिमा नेपालका १० जना परेका छन् । फोब्सको सूचिमा पर्नेमा...

७ भाद्र २०७५, बिहीबार

पूर्व–पश्चिम जोड्नमात्रै ६ वटा राजमार्ग, कागज र बोलीमै सीमित

देशमा सञ्चालनमा रहेका र निर्माण अवधारणा अगाडि बढेका पूर्व–पश्चिम जोड्ने सडक सञ्जालको संख्या ६...

३१ श्रावण २०७५, बिहीबार

महोत्तरीका किसानले उखुको भुक्तानी पाएनन्

महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित...

२४ श्रावण २०७५, बिहीबार

जनकपुर-जयनगर रेलको सफल परीक्षण,अब चाँडै सञ्चालन हुने

  जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा...

२३ श्रावण २०७५, बुधबार

भ्रष्टाचार विरुद्धमा डाक्नेश्वरीका युवाहरुले गराए ध्यानाकर्षण

  पछिल्लोपटक सप्तरीको विभिन्न स्थानीय तहमा अहिलेसम्म बिकासको कार्य नहुदा स्थानीयहरु आक्रोशित...

१७ श्रावण २०७५, बिहीबार

मोटरसाइकलको मूल्यमा नयाँ व्यवस्था, थोरै आय भएकाले किन्नै नसक्ने !

 सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण...

१५ श्रावण २०७५, मंगलवार

सप्तरीबाट विद्युत् चोर्ने २६ जना पक्राउ,१ करोड १३ लाख जरिवाना असुली

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सप्तरीबाट विद्युत्...

१४ श्रावण २०७५, सोमबार

आग्लागी हुँदा सप्तरीमा ९ लाखको क्षति

  सप्तरीमा आइतबार राती आगलागि हुँदा ९ लाखको क्षति भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिकामा आइतबार...

१४ श्रावण २०७५, सोमबार

राजबिराज नगरपालिकाको बजेट ७४ करोड,लगभग ३ करोड फ्रीज

  राजविराज नगरपालिकाले आव २०७५/७६ का लागि कुल ७४ करोड ९ हजार ४२ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम...

१३ श्रावण २०७५, आईतवार

राजविराज नपामा नागरिकता सिफारिस अब निःशुल्क गर्ने

  सप्तरीको सरदरमुकाम राजविराज नगरपालिकाले स्थानीय जनता तथा सेवाग्राहीहरुको लागि खुशीको खबर...

१३ श्रावण २०७५, आईतवार

सरकारको बेवास्ताका कारण मधेशमा मल अभाव :मन्त्री साह

  प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह (रामबाबु) ले सरकारको बेवास्ताका कारण मधेशमा मल...

१२ श्रावण २०७५, शनिबार

भारतले नेपाललाई पूनर्निर्माणका लागि २ अर्ब १० करोड दियो

  भूकम्पपछिको पूनर्निर्माणका लागि भारत सरकारले शुक्रबार नेपाल सरकारलाई दुई अर्ब १० करोड रुपैयाँ...

१० श्रावण २०७५, बिहीबार

इन्टरनेट प्रयोगकर्तालाई खुशीको खवर : इन्टरनेटमा बढेको शुल्क घट्यो

  बाम सरकारले इन्टरनेट र दूरसञ्चार क्षेत्रमा वृद्धि गरेको शुल्क घटाएको छ । चालु आर्थिक वर्षको...

१० श्रावण २०७५, बिहीबार

ठेगदारले गर्दै यस्तो बेमानि पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म...

१० श्रावण २०७५, बिहीबार

शम्भुनाथ मन्दिरको दान पेटिकामा ६ महिनामा १ लाख ९४ हजार संकलन

  सप्तरीको शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिरको दान पेटिका खोलिएको छ । बिगतका दिनमा भएको...

५ श्रावण २०७५, शनिबार

डाक्नेश्वरीमा लागत स्टिमेट माग्दा उपभोक्ताबाट आमाछोरा कुटिए

  सप्तरीको डाक्नेस्वरी नगरपालिका ३ तरहीमा उपभोक्ता समितिले गरिरहेको सडक ढलान कामको लागत स्टिमेट...

२ श्रावण २०७५, बुधबार

विराटनगर भन्सारद्वारा लक्ष्यभन्दा ५ प्रतिशत बढी राजश्व असूली

मोरङको विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा लक्ष्यभन्दा बढी राजश्व असूली गरेको छ । भन्सार...

२ श्रावण २०७५, बुधबार

आ.व.२०७५/७६ बाट कुन-कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?हेर्नुस् एक एकको महंगी सुची !

  आर्थिक वर्ष २०७५/७६ सुरु भए सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । सरकारले विभिन्न...

२ श्रावण २०७५, बुधबार

तिलाठी कोइलाडी गापामा एनएमबि बैंकको शाखा सञ्चालनमा

  सप्तरीमा एनएमबि बैंकले तिलाठी कोइलाडि गाउँपालिकामा ११०औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।...

३२ असार २०७५, सोमबार

बारा अन्तर्राष्ट्रिय विमानस्थलभित्र हुलाकी सडक

बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी योजना छ। राष्ट्रिय गौरबको उक्त आयोजनाभित्र...

२९ असार २०७५, शुक्रबार

सप्तरीमा आँप खेतीबाट भयो ५६ करोडको कारोबार

राजविराज । सप्तरीमा यस वर्ष ५६ करोड रुपैयाँ बराबरको आँप कारोबार भएको छ । आँप खेतीको राजा मानिने...

२८ असार २०७५, बिहीबार

सप्तरीमा २० प्रतिशत मात्र धान रोपाइँ : पश्चिममा सिँचाइको कमि

सप्तरी ,२८ असार । सप्तरीमा कुल ७० हजार हेक्टर धानखेती योग्य जग्गामध्ये अहिलेसम्म २० प्रतिशत जग्गामा...

२८ असार २०७५, बिहीबार

नेपालगञ्जको शान : डेढ सय वर्षपछि फेरिँदै सदरलाइन

लोकबहादुर सुनार वि.सं. २०६८ चैत्र ३ गतेका दिनमा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए।...

१ चैत्र २०७४, बिहीबार

घर निर्माण सामग्री

बर्षौको बचत र मेहनत पछि आफ्नै घर बनाउनुको अनुभूति बेग्लै हुन्छ। घर अहिलेको चलेको प्रवृत्ति र आगामी...

२८ फाल्गुन २०७४, सोमबार

नलगाड हाइड्रोपावर कम्पनी मुआब्जा दिन सहमत

लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या...

७ माघ २०७४, आईतवार

हीराजस्तै टल्किने कार्ज ढुंगा उत्खनन गर्न नसक्दा अर्बौ रुपैयाँ गुमाउदै नेपालले

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुंगाखानी...

४ माघ २०७४, बिहीबार

कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

कृषि विकास बैङ्क लिमिटेडले आव २०७३÷७४ को लाभांशबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कले आर्थिक...

२५ मंसिर २०७४, सोमबार

सेयर लिलामी के हो ? कसरी खरिद गर्ने लिलामीको सेयर ?

सेयर निष्काशनका लागि तोकिएको समयभित्रमा निष्काशन गरिएको सबै सेयर खरिदका लागि आवेदन नआएमा उक्त...

१६ मंसिर २०७४, शनिबार

विद्युत् उत्पादन घट्दै, माग व्यवस्थापनमा समस्या

सुख्खायाम सुरु भएपछि नदीमा जलप्रवाहमा कमी आएपछि बिजुली उत्पादन पनि क्रमश कम हुदै गएको छ । नेपाल...

१६ मंसिर २०७४, शनिबार

शिखर इन्स्योरेन्सको एफपिओ खारेज

शिखर इन्स्योरेन्स कम्पनीले एफ्पिओको प्रस्ताव खारेज गर्दै १३ औं वार्षिक साधारण सभा पुस ७ गते कम्पनीको...