• ८ असार २०७८, मंगलवार

पत्रपत्रिकाबाट


१ भाद्र २०७६, आईतवार

पानीमा डुबेर चार जनाको मृत्यु

प्रदेश नम्बर १ का बिभिन्न जिल्लाहरुमा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन...

१७ श्रावण २०७६, शुक्रबार

यी शहर स्मार्ट बन्दै, १० लाख जनसंख्या अट्ने १२ वटा नयाँ शहरको प्रगति यस्तो छ

सरकारले पूर्व पश्चिम मध्यपहाडी लोकमार्गमा १२ वटा नयाँ शहर विकास गर्दैछ । नयाँ शहरको काम गर्ने योजना...

८ श्रावण २०७६, बुधबार

महिनावारीको रगत अनुहारमा लगाउने एक युवती

२७ वर्षकी लौरा टेक्सीरिय हरेक महिना महिनावारीको क्रममा श्राव हुने रगत जम्मा गरेर उनी आफ्नो अनुहारभरी...

२८ असार २०७६, शनिबार

तिलाठीमा बाँध भत्कियो,सप्तरीको विभिन्न ठाउँ जलमग्न

  दुई दिनदेखिको अविरल वर्षाका कारण खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको...

२३ असार २०७६, सोमबार

मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन : पूर्वराजा ज्ञानेन्द्र शाह

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता...

२१ असार २०७६, शनिबार

सप्तरीमा फेरि छोराले आमाको हत्या ! मर्नुअघि आमाले छाेरालाई यसरी गरिन इच्छा पूरा !

  काठमाडौंको भक्तपुरमा एक महिलाले पैसा दिएर आमाको हत्या गरेको साता दिन नपुग्दै सप्तरीमा पनि...

२८ जेष्ठ २०७६, मंगलवार

स्रोत नखुलेको रकम नेपाल भित्र्याएपछि गायिका आनी सम्पत्ति शुद्धीकरण अनुसन्धानमा

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति...

२२ जेष्ठ २०७६, बुधबार

यस्ताे छ ईटहरीका पत्रकार र मेयर द्धारिकलाल चौधरी बिच जुहारीको नालीबेली ! पत्रकार गलत कि मेयर ?

ईटहरी । बिगत २ दिनयता नेपालमा यदि कुनै चिजको चर्चा छ भने त्यो हो ईटहरी उपमहानगरपालिका सुनसरीको...

१९ जेष्ठ २०७६, आईतवार

रेलका नौ मुद्दा इजलासमा सुनुवाइ भएन

  सरकारले रेलको विषयलाई प्रमुख एजेन्डा बनाइरहेका बेला रेलको कन्सट्रक्सन कम्पनी र रेल विभागको...

१८ जेष्ठ २०७६, शनिबार

लोकसेवाको विज्ञापनले प्रदेश २ का सरकार असन्तुष्टि

  लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको...

१६ जेष्ठ २०७६, बिहीबार

नेपालमा साढे चार लाखसम्म कमाउनेलाई कर छुट

  सरकारले व्यक्ति र दम्पतीले आयकर छुट पाउने आम्दानीको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष ०७६ ७७...

१६ जेष्ठ २०७६, बिहीबार

वेवारिस बिरामीको आफन्त खोज्दै प्रहरी,राजबिराज अस्पताल प्रशासन हैरान

  स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालको सघन उपचार कक्षको शैया नं. २१ मा मोरंग जिल्ला विराटनगर...

१५ जेष्ठ २०७६, बुधबार

‘प्रदेश सचिवलाई तीन लाख तलब’

  प्रतिनिधिसभाका सांसदहरुले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ती...

१५ जेष्ठ २०७६, बुधबार

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्तो

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै...

१४ जेष्ठ २०७६, मंगलवार

नयाँ बजेट : वितरणमुखी बजेट ल्याउने तयारी

चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता...

१४ जेष्ठ २०७६, मंगलवार

भारतले देखायो फेरि गुण्डागर्दी, सुख्खायममै डुब्यो नेपाली भूभाग

  भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा...

१४ जेष्ठ २०७६, मंगलवार

स्थानीय तहबाट १५ हजार कर्मचारी माग : बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

  सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

१४ जेष्ठ २०७६, मंगलवार

लोकसेवा आयोगले तयार पार्यो नयाँ पाठ्यक्रम

  लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ। आयोगका...

१२ जेष्ठ २०७६, आईतवार

भारतले पानी छाड्दा नदीले घेरिए सप्तरीका ९० परिवार

  पूर्वसूचनाविनै भारतीय पक्षले कोशी नदीको धार फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३...

१० जेष्ठ २०७६, शुक्रबार

पाँचथर हत्याकाण्ड : एउटै चितामा पाँचजनाको अन्त्येष्टि

  पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौजनाको अन्त्येष्टि...

१० जेष्ठ २०७६, शुक्रबार

भारतमा मोदीको आँधी, १६ राज्यमा कंग्रेस शून्य, राहुल गान्धीले समेत हारे

  भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको...

१० जेष्ठ २०७६, शुक्रबार

भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण

  भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल...

९ जेष्ठ २०७६, बिहीबार

मुख्यमन्त्री लालबाबु भन्छन् : संघका कर्मचारी फिर्ता लैजाऊ

  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता...

६ जेष्ठ २०७६, सोमबार

११ हजार कर्मचारी माग्दै लोकसेवा, सबैभन्दा धेरै खरिदार र सुब्बा

  लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना...

५ जेष्ठ २०७६, आईतवार

मुसहर जातिका पहिलो गायक–गायिका

माइट हमर तिलक चन्दन माइट हमर यी गहना माइट हमर देहके विभूति माइट हमर बिछौन धन्य माइट हमर यी गहना धन्य...

२९ बैशाख २०७६, आईतवार

कर्मचारीको तलब करिब २५ प्रतिशतसम्म बढ्ने

  आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म...

२० बैशाख २०७६, शुक्रबार

डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्री, कर्मचारी र ठेकेदार मोटाए

  नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै...

१९ बैशाख २०७६, बिहीबार

पुर्ख्यौली अंशमा शौचालय परेपछी…

  एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो...

१९ बैशाख २०७६, बिहीबार

राज्यकोष दुरुपयोगमा महरालाई जिते तिमिल्सिनाले

  संघीय संसदका पदाधिकारीहरू प्रायः काठमाडौं उपत्यकाभन्दा बाहिर जिल्ला भ्रमणमा जाने गरेका छन्...

१९ बैशाख २०७६, बिहीबार

त्रिपाठीले मन्त्री मागेपछि नेकपामा हाँसो

  तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव जितेका हृदयश त्रिपाठीले नेपाल कम्युनिष्ट...

१८ बैशाख २०७६, बुधबार

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट ३०० भित्र

  त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको २५१ देखि ३०० भित्र परेको छ। बेलायतमा...

१८ बैशाख २०७६, बुधबार

माधव नेपाल : ११ महिनामा १० पटक विदेश भ्रमण

  चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका...

१८ बैशाख २०७६, बुधबार

४०० नागरिकता रद्द

  जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले वंशजका आधारमा वितरित चार सय नागरिकता रद्द गरेको...

१८ बैशाख २०७६, बुधबार

तलब बढ्ने आशमा कर्मचारी, बनेन सिफारिस गर्ने आयोग

कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिन उच्चस्तरीय तलब आयोग’ गठन गर्ने घोषणा...

१७ बैशाख २०७६, मंगलवार

कर्णेलको घरमा सिपाहीको शव !

  नेपाली सेनाको कर्णेल सुशीलकुमार थापाको इमाडोलस्थित निजी निवासमा घरेलु कामदार बनाई खटाइएका...

१७ बैशाख २०७६, मंगलवार

बालुवाटार जग्गा प्रकरणमा मुछिए देउवा पनि

  निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी...

१६ बैशाख २०७६, सोमबार

स्थानीय तहमा कर्मचारी भर्ना केन्द्रबाटै गर्ने तयारी

  केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति...

११ बैशाख २०७६, बुधबार

आज लोकतन्त्र दिवस : राजाको सत्ता जनतामा आएको दिन

  लोकतन्त्र दिवस। मुलुकमा युगान्तकारी परिवर्तन भएको दिन। दोस्रो जनआन्दोलनमार्फत सार्वभौमसत्ता...

१ बैशाख २०७६, आईतवार

नयाँ वर्षमा फुल्ने फुल हेर्नको लागि सलहेश फुलवारीमा बिहानै देखि घुइँचो

  सल्हेस फूलबारीको मध्यभागमा हारमका दुइटा रूख छन्। यसमा रहेको चाँदीगाभा (सुनाखरी) वैशाख १ गते...

१ बैशाख २०७६, आईतवार

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

  सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई...

२० चैत्र २०७५, बुधबार

जिउँदो मानिसलाई मृत घोषणा, प्रमाणित गराउन हारगुहार

    मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप...

२० चैत्र २०७५, बुधबार

न्यायाधीशमा मन्त्रीकी भान्जीदेखि परिषद् सदस्यका ज्वाइँसम्म: ‘छोराछोरी र सालासाली राखेर न्याय पाइन्छ ?’

न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्चमा...

२० चैत्र २०७५, बुधबार

एसइई प्रश्नपत्र प्रहरीबाटै आउट

  मध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र...

१० चैत्र २०७५, आईतवार

२० वर्षमा बलात्कारका घटना १० गुणाले बढ्यो, आफन्तबाटै धेरै

  अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे। केही महिनाअघि...

१० चैत्र २०७५, आईतवार

समायोजनमा जाने प्रहरीलाई दोहोरो सुविधा दिइने

  सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि गर्ने...

९ चैत्र २०७५, शनिबार

एसइई परीक्षाः सामुदायिकमा छात्रा र निजीमा छात्र बढी

  आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी ९संस्थागत०...

६ चैत्र २०७५, बुधबार

जनताको करमा नेताको रजाइँ, १२ वर्षमा चार अर्ब बाँडियो

  दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौं रुपैयाँ कर विपन्न नागरिकलाई आर्थिक...

२५ फाल्गुन २०७५, शनिबार

१२ वर्षमै सुत्केरी !

  बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन्। ०६३ चैत १३ गते...

२५ फाल्गुन २०७५, शनिबार

यसरी सम्भव भयो सरकार र राउतबीच सहमति

  सरकारले विभिन्न समूहसँग वार्ताका लागि गत ८ भदौमा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारी...

२५ फाल्गुन २०७५, शनिबार

प्रधानमन्त्रीकै अगाडि सिके राउतले भने जनमतसंग्रहको सम्प्रभुतालाई राज्यले स्वीकार गर्यो

  सिके राउत हामी बुद्धका सन्तान हौँ । अहिंसा हाम्रो रगरगमा बसेको छ । … हामीलाई राज्यले स्वीकार...

२२ फाल्गुन २०७५, बुधबार

१८ निकायका कर्मचारीलाई अतिरिक्त भत्ता दिने सरकारको निर्णय

  सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन विभिन्न कार्यालयका कर्मचारीले पाउँदै आएको प्रोत्साहन...

१६ फाल्गुन २०७५, बिहीबार

दवावमा भीआइपी उडान गराएको खुलासा

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र...

१६ फाल्गुन २०७५, बिहीबार

घुम्न कर्मचारीलाई एक महिनाकाे तलब

  प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको...

१५ फाल्गुन २०७५, बुधबार

जन्ममिति फेरेर बालविवाह, प्रहरी नै बन्यो साक्षी

  मुलुकी अपराध (संहिता) ऐनले महिलालाई २० वर्ष उमेर नपुगी विवाहमा रोक लगाए पनि सिरहाको धनगढीमाई...

१३ फाल्गुन २०७५, सोमबार

नेपाल प्रहरीमा खुल्यो एक हजार ५५६ जनालाई जागिर

  नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलाएको छ। सोमबार सूचना प्रकाशन...

१३ फाल्गुन २०७५, सोमबार

अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक स्कुलमा

  सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना...

१२ फाल्गुन २०७५, आईतवार

बाउको नागरिकता साहुकहाँ, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’

  ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको...

१० फाल्गुन २०७५, शुक्रबार

यी हुन पोर्न साइटमा प्रोफाइल बनाउने सरकारी कार्यालयहरू

  इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ , सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर...

१० फाल्गुन २०७५, शुक्रबार

सरकारले जुनसुकै बेला फेसबुक-टवीटर बन्द गर्न सक्ने

  सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क...

४ फाल्गुन २०७५, शनिबार

ओली सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ : महत

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष पूरै...

४ फाल्गुन २०७५, शनिबार

आज वर्षा हुने सम्भावना

  काठमाडौँ उपत्यकासहित मुलुकभरि नै शनिबार हल्का बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान...

२ फाल्गुन २०७५, बिहीबार

शिक्षकको तलब फागुनदेखि मासिक भुक्तानी

  काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै...

३ माघ २०७५, बिहीबार

वाइडबडी प्रकरण : कुन प्रधानमन्त्रीकाे पालामा के भयो ?

पुस ११ गते प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री...

३ माघ २०७५, बिहीबार

साइबर कानून आउँदै, के गर्न पाइँदैन सामाजिक सञ्जालमा ?

सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको...

१४ पुष २०७५, शनिबार

मिथिला नगरीको कायापलट यसरी हुँदैछ

अस्तव्यस्त बजार, फोहोर अनि लामखुट्टेको प्रकोप। यतिमात्र होइन, पछिल्लो समय त भ्रष्टाचार र आपराधिक...

२९ मंसिर २०७५, शनिबार

बन्दसत्रमा सात समूहमा छलफल हुने, यस्तो छ कार्यतालिका

  शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको रजिस्ट्रेसन एवं स्वागतपछि शनिबार ११ बजे सभापति...

२५ मंसिर २०७५, मंगलवार

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद

  बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद...

१८ मंसिर २०७५, मंगलवार

तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा, देशभर करिब १२ हजार चर्च

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या...

१७ मंसिर २०७५, सोमबार

कर्मचारी अभावको कारण मालपोत सिरहाको कामकाज प्रभावित

  कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका...

१७ मंसिर २०७५, सोमबार

यी हुन् अमेरिकामा भिडियो कल गरेर आत्महत्या गर्ने नेपाली युवक

  साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या...

१७ मंसिर २०७५, सोमबार

सिरहामा सम्पत्ति हत्याउने खेल, बाबु छाेराकै पटक पटक मृत्यु दर्ता जारी

  मान्छेको मृत्यु भएपछि सम्बन्धित मृतकका परिवारले एक पटक मात्र मृत्यु दर्ता बनाउन पाउने नियम...

१६ मंसिर २०७५, आईतवार

यी सांसदहरूले उपचार खर्चको बहानामा भ्याए ६८ लाख

  प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट...

१६ मंसिर २०७५, आईतवार

निवास छाडेर प्रधानमन्त्री ओली तीन दिनदेखि होटेलमा बास

  प्रधानमन्त्री केपी ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखि होटल सोल्टीमै बस्दै...

८ मंसिर २०७५, शनिबार

राजपा फुटको संघारमा, के हाे त विवाद ?

राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व परिवर्तन भएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ।...

५ मंसिर २०७५, बुधबार

‘बुवाले आमालाई धोका दिइरहनुभएको कुरा मैले आमालाई बताउन सकिनँ’

आफ्ना आमा–बुवामध्ये कोही एक अरु व्यक्तिसँगको सम्बन्धमा हुनुहुन्छ भन्ने थाहा पाउँदा एउटा सन्तानलाई...

३ मंसिर २०७५, सोमबार

प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेका बिजुली बस ग्यारेजमै थन्किए

गएको कात्तिक ६ गते साझा यातायातको प्राङ्गण पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका...

२ मंसिर २०७५, आईतवार

मलेसियाको रोजगारी अन्यौलमा, टोलीले काम गर्न सकेन

मलेसिया रोजगारीमा अन्योल देखिएकोे छ। कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्र (एमओयू)मा...

२ मंसिर २०७५, आईतवार

विवाहपञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुर आउँदै

  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमी महोत्सवमा भाग लिन जनकपुर...

२९ कार्तिक २०७५, बिहीबार

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै,यस्तो छ समयतालिका

  लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको...

१८ कार्तिक २०७५, आईतवार

भाडामा लिएर जनकपुर जयनगर रेल सञ्चालन हुने

  रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी...

१४ कार्तिक २०७५, बुधबार

यी हुन् यौनसम्बन्ध राखेको भन्दै पतिलाई थुनाउने पत्नी

  बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी...

१४ कार्तिक २०७५, बुधबार

मन्त्रीद्वारा सप्तरीका ५ उत्कृष्ठ नागिरक सम्मानित

  प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जेष्ठ नागिरकको आँखा र कान उपचारका लागि मन्त्रालयले...

१४ कार्तिक २०७५, बुधबार

घुससहित नापी कार्यालय लहानका कर्मचारी अख्तियारको फन्दामा

  सिरहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग लिएको दुई लाख घुससहित...

१३ कार्तिक २०७५, मंगलवार

प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

  छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना...

१३ कार्तिक २०७५, मंगलवार

मधेश अान्दाेलनका थप दुर्इ जनालार्इ अार्थिक सहयाेग

  प्रदेश २ का सरकारले थप दुई जना मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री...

१२ कार्तिक २०७५, सोमबार

प्रधानमन्त्रीलार्इ के भएको हो ? अस्पतालले दियो यस्ताे जानकारी

काठमाडौं । अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले...

६ कार्तिक २०७५, मंगलवार

जेलमै यसरी बनेको थियो नक्कली नोट छाप्ने योजना

  प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका...

६ कार्तिक २०७५, मंगलवार

सिरहाका दलित बालबालिकाले अझै पाएनन् पोषण भत्ता

  सिरहाको नरहा गाउँपालिका क्षेत्रका दलित बालबालिकाले पछिल्लो आर्थिक वर्ष २०७४/०७५ को बाल पोषण...

५ कार्तिक २०७५, सोमबार

सम्बन्धविच्छेदमा पुरुष अघि : वैदेशिक रोजगारी नै प्रमुख कारण

  सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिलाभन्दा पुरुष बढी देखिएका छन्। १ भदौयता काठमाडौं...

५ कार्तिक २०७५, सोमबार

फूलपातीयता २३ सडक दुर्घटना, ३१ को मृत्यु

  दसैंको फूलपातीदेखि द्वादशीसम्म देशभरि २३ वटा सडक दुर्घटना भएका छन्। ३१ जनाको मृत्यु भएको छ।...

५ कार्तिक २०७५, सोमबार

दसैँमा नक्कली नोटको बिगबिगी : तीन लाख ७० हजारसहित पाँच पक्राउ

  दसैँमा ठूलो मात्रा नयाँ नोट बजारमा जाने मौका छोपेर नक्कली नोट पनि फिजाइने गरेको खुलेको छ । ठूलो...

५ कार्तिक २०७५, सोमबार

विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा १२ जनाको मृत्यु,७२ घाइते

  विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा आइतबार र शनिबार १२ जनाको मृत्यु भएको छ । नवलपरासीमा...

४ कार्तिक २०७५, आईतवार

पुस १ देखि काठमाडौंमा ‘वैज्ञानिक सवारी रुट’ कार्यान्वयन गर्ने तयारी, यस्ता छन् नयाँ रुटहरु

सरकारले आगामी पुस १ देखि काठमाडौंमा पहिचान गरिएका वैज्ञानिक सवारी रुटको कार्यान्वयन गर्ने तयारी...

३ कार्तिक २०७५, शनिबार

जेलबाट छुटेर आफैंले बलात्कार गरेकी युवतीसँग बिहे

बलात्कारको आरोपमा जेलबाट छुटेलगत्तै सप्तरीको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह...

२७ आश्विन २०७५, शनिबार

नुवाकोटमा बस पल्टियो, तीनको मृत्यु, ४४ घाइते

  नुवाकोटको पूर्वी भेगमा रहेको सूर्यगढी गाउँपालिकामा शुक्रबार यात्रु बस दुर्घटना हुँदा मृत्यु...

२४ आश्विन २०७५, बुधबार

बामदेव पछि नारायणकाजीलार्इ पनि चुनाव लड्न मैदान तयार पारिदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वामदेव गाैतम चुनाव लड्ने पक्का पक्की भएपछि नारायणकाजी श्रेष्ठले...

२१ आश्विन २०७५, आईतवार

निर्मला काण्ड : ल्याबमा पठाएको नमुना प्रहरीले साटेकाे खुलासा, अाखिर किन ?

निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान...

२० आश्विन २०७५, शनिबार

सरकार ढाल्न स्वदेशी तथा विदेशी शक्ति एकीकृत हुन सक्ने

दुई तिहाईको बहुमत अर्थात् स्थिर सरकार ढाल्ने षड्यन्त्र प्रारम्भ भएको विश्वस्त सूत्रबाट थाहा भएकाे...

१८ आश्विन २०७५, बिहीबार

युवालाई कृषि तथा पशुपालनतर्फ आत्मनिर्भर बनाउनु पर्छ : मन्त्री साह

  प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले कृषि र पशुपालनतर्फ...

१८ आश्विन २०७५, बिहीबार

डोम परिवारका घरमा चलाइयो डोजर : भित्रका सामान र खाद्यान्नसमेत निकाल्न दिइएन

सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका डोम परिवारका...

१८ आश्विन २०७५, बिहीबार

अब गाई भैंसीले पनि २५ सय भत्ता पाउने

पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु...

१७ आश्विन २०७५, बुधबार

तराई मधेसको रोग कालाजार पहाडी जिल्लातिर सर्दै

पहिले तराई मधेसको रोग भनेर चिनिन्थ्यो कालाजार । तराईवासीले निकै कष्ट ब्यहोरेपछि सरकारले कालाजार...

१३ आश्विन २०७५, शनिबार

मेयरलाई भ्रष्टाचार गर्न हुँदैन भन्दा चड्कन खाने हाकिम

  भङगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत...

८ आश्विन २०७५, सोमबार

‘स्मार्ट सिटी’ बनाउने भनिएकाे काठमाडौंमा अब ‘स्मार्ट’ लामखुट्टे

काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा छैन। यहाँका लामखुट्टे भने ‘स्मार्ट’...

४ आश्विन २०७५, बिहीबार

खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा

संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था...

२९ भाद्र २०७५, शुक्रबार

आफ्नै श्रमले पेट पाल्छन् १६ लाख बालबालिका, सरकारको १२ करोड लगानी वालुवामा पानी

  सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएकोे छ । ८० लाख वालवालीकामध्ये...

२६ भाद्र २०७५, मंगलवार

बिपी कोइरालाकाे मन्तव्य, के नेपाल भनेको यहाँका चार–पाँचवटा सहर मात्र हो ?

बिपी कोइराला तपार्इंहरूलाई थाहा छ, म धेरै कराएर बोल्न सक्दिनँ । मेरो अन्त्यमा बोल्ने पालो परेकाले...

२४ भाद्र २०७५, आईतवार

बलात्कारीलाई पुरुषको दर्जामा राखेर बुवाहरुको अपमान नगरौं

- मेनुका थापा जोसँग जे छैन त्यसकै चाहना बढी हुन्छ। त्यस्तै चाहना हुन्थ्यो मलाई बाल्यकालमा, स्वर्गीय...

२२ भाद्र २०७५, शुक्रबार

ओली बन्धुहरुको जमघट बालुवाटारमा, प्रधानमन्त्रीको सरकारी निवासकाे दुरूपयाेग कि सदुपयाेग ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स–परिवारलाई शनिवार अभिनन्दन गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी...

२० भाद्र २०७५, बुधबार

विभिन्न जिल्लामा विप्लवको सैन्य अभ्यास, समात्ने रणनीतिमा प्रहरी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...

१३ भाद्र २०७५, बुधबार

बलात्कारका १००० घटना : बलात्कार पीडितको सूचिमा पुरुष र तेस्रो लिंगी पनि

भीमदत्त-२, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक महिना भइसक्दा...

१३ भाद्र २०७५, बुधबार

निर्मला बलात्कार र हत्या प्रकरण : दोषी लुकाउन निर्दोष किशोरीलाई चरम यातना

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेर दोषी...

१३ भाद्र २०७५, बुधबार

आज काठमाडौंमा बिजोर नम्बरका सवारीसाधन मात्र चल्न पाउने

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि...

११ भाद्र २०७५, सोमबार

कम्युनिस्टको चरित्र नै पक्षपात गर्ने : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षपात गर्नु कम्युनिस्टको धर्म रहेकोे बताएका...

९ भाद्र २०७५, शनिबार

न्यायालयमा नेकपाले बनाउदैछ यस्ताे मास्टरप्लान, अग्नी खरेललाई प्रधानन्यायाधीश बनाउने

अदालतमा एक पछि अर्को गर्दै विवादका कुराहरु किन भइरहेका छन् ? अस्वाभाविक लाग्ने निर्णयहरु गर्न सत्तारुढ...

७ भाद्र २०७५, बिहीबार

पुगेन गाउँगाउँमा सिंहदरबार, पञ्चायतदेखि संघीयतासम्म पनि उस्तै मर्चवार

रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ५ का ८० वर्षीय मनिराम बटेठाले विकासको कुनै अनुभूति...

७ भाद्र २०७५, बिहीबार

सूचनामा अंकुश लगाउँदै सरकार

सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा...

५ भाद्र २०७५, मंगलवार

फेसबुकमा कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका...

५ भाद्र २०७५, मंगलवार

निर्मला हत्याकाण्ड झन रहस्यमय बन्दै, प्रहरी दावि अत्यन्तै अविश्वसनीय

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १३ वर्षिया निर्मला पन्तको बलात्कारी र हत्या भन्दै सोमबार भीमदत्त...

३१ श्रावण २०७५, बिहीबार

सोसल मिडियालाई पनि कर लगाउने तयारी

सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई...

१७ श्रावण २०७५, बिहीबार

मरिससमा यसरि बेचिँदैछन् नेपाली विद्यार्थीहरु

अफ्रिकी महाद्वीप तटको दक्षिण–पश्चिममा करिब ९ सय किलोमिटरको दूरीमा हिन्द महासागरमा एउटा सानो टापु...

१७ श्रावण २०७५, बिहीबार

मोटरसाइकलको मूल्यमा नयाँ व्यवस्था, थोरै आय भएकाले किन्नै नसक्ने !

 सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण...

१५ श्रावण २०७५, मंगलवार

तनहुँका पराजुली र काठमाडौंका जोशी, एसएलसी वीरगन्जको एउटै विद्यालयबाट

  उमेर र शैक्षिक प्रमाणपत्रको विवादमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले असामयिक अवकाश...

१५ श्रावण २०७५, मंगलवार

३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने, विदेशमा किन र कसरी विरोध कार्यक्रम ?

  सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको...

१० श्रावण २०७५, बिहीबार

भागबन्डा मिलाउन फेरि मन्त्रालय टुक्र्याइँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेकोलाई...

२ श्रावण २०७५, बुधबार

एक दिन पनि टिकेन सरकारी निर्णय, करार कर्मचारी आजदेखि पुन: काममा फर्कने

विभिन्न सरकारी कार्यलयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुन: काममा...

३२ असार २०७५, सोमबार

प्रधानमन्त्रीज्यू ‘सपना’को होइन अब आजको चिन्ता गर्नुस् !

समाजवादको नारा र समृद्धिको सपना बेचेर प्रदेश र सङ्घीय चुनावमा जोडदार जित निकालेको तत्कालीन बामगठबन्धन...

२३ असार २०७५, शनिबार

विकासको नाममा यसरि सकिंदैछ बजेट, हेर्नुहोस् सिंहदरबार भित्रकै यि तस्बिरहरू

बजेट सक्न आर्थिक वर्षको मसान्तमा ‘लतरपतर’ काम गर्ने प्रचलन नौलो होइन । वर्षभरी फुर्सदमा बस्ने...

२ चैत्र २०७४, शुक्रबार

आज हुने संभावित मन्त्रीहरू यस्ता छन्

गोरखापत्रमा लक्की चौधरीले संप्रेषण गरेको आज मन्त्रिपरिषद्को विस्तार हुने समाचार छापिएको छ । समाचारअनुसार...

२ चैत्र २०७४, शुक्रबार

छायाँ सरकारका प्रधानमन्त्री देउवा

संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै...

१ चैत्र २०७४, बिहीबार

गोपाल पराजुलीको नेतृत्वमा सर्वोच्चबाट भएका चर्चित र विवादास्पद निर्णयहरू

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा स्थायी न्यायाधीश गोपाल पराजुलीको प्रवेश २०७४ साउन...

३० फाल्गुन २०७४, बुधबार

कांग्रेसले सांसदलाई बोल्न सिकाउने

कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा...

३० फाल्गुन २०७४, बुधबार

सा‌ंसदको यस्तो छ तलब र सुविधा

संघीय संसदको बैठक सुरू भएको एक साता बितेको छ। संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी...

२८ फाल्गुन २०७४, सोमबार

कमजोर कांग्रेस अग्निपरीक्षामा, गैरजिम्मेवार नेतृत्व एवं कार्यशैलीबाट भने कांग्रेसको उत्थान सम्भव देखिँदैन

आधुनिक नेपालमा करिब सात दशकसम्म राजनीतिको केन्द्रमा रहेको नेपाली कांग्रेस अहिले किनारामा पुगेको...

२८ फाल्गुन २०७४, सोमबार

विदेश भ्रमणमा ब्रह्मलुट : वर्षभरिको खर्च ६ महिनामै सकियो

भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको...

२८ फाल्गुन २०७४, सोमबार

कैलाली घटनाका दोषीलाई कार्वाही गर्न नेविसंघले कैलालीमै पुगेर गर्‍यो माग

कैलालीको घोडाघोडी नगरपालिका वडा नं ५ सेउकलियामा गत बिहिबार एक युवतीलाई बोक्सी आरोप लगाई दुर्व्यवहार...

२७ फाल्गुन २०७४, आईतवार

कस्तो बन्दै छ कांग्रेसको छायाँ सरकार : नेतापिच्छे फरक जवाफ

वाच डग.... हामीले पछिल्ला दिनमा सम्पर्क गरेका एक दर्जनभन्दा बढी कांग्रेस नेताले यही दुई शब्द सबैभन्दा...

२५ फाल्गुन २०७४, शुक्रबार

कर्मचारीलाई १ सय २१ प्रतिशतसम्म भत्ता

कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले करिब दश हजार कर्मचारीलाई प्रोत्साहन...

२५ फाल्गुन २०७४, शुक्रबार

सचिवालयका ३१ ल्यापटप पूर्वसभासदबाटै गायव

संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन् । सभासद रहँदा सचिवालयले सुविधाबापत...

१३ फाल्गुन २०७४, आईतवार

कांग्रेस पनि सरकार बनाउँदै : सबै मन्त्रालयका मन्त्री तोकिने

कांग्रेसले वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ । निर्वाचनपछि...

२ माघ २०७४, मंगलवार

यसकारण मनाङेको सांसद पद धरापमा, ५ बर्षकालागि जेल चलान

२०६१ सालमा राजधानीको गुन्डागर्दी उत्कर्षमा पुगेको थियो। एरिया नै तोकेर गुन्डा नाइकेहरुले हप्ता...

३० पुष २०७४, आईतवार

राजनीतिमा एज होइन कि एजेन्डालाई प्रधान मान्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँगको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ...

३० पुष २०७४, आईतवार

नेपाली काँग्रेसमा फैलिँदै गुटैगुटकाे जालाे, यस्ता छन् प्रमुख गुट/उपगुट

नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाले मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएको...

२९ पुष २०७४, शनिबार

पुरुष हिंसा दिनप्रतिदिन बढ्दै, पुरुष हिंसाका विषयमा कानुन स्पष्ट नहुँदा समस्या

नेपाली सेनामा कार्यरत दार्चुलाका सविन धामी (नाम परिवर्तन) पत्नीसँग डल्लुमा डेरा गरी बस्थे। जीविका...

१६ पुष २०७४, आईतवार

कांग्रेसको पहिलो पुस्ता ‘डेट एक्स्पायर’

कान्तिपुर दैनिकले कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन...

७ पुष २०७४, शुक्रबार

निर्वाचन परिणाम विरुद्ध कांग्रेसका २ र माओवादीका १ उम्मेदवार सर्वोच्चमा

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएका ३ उम्मेदवार मतपरिणाम उल्ट्याउन...

३ पुष २०७४, सोमबार

चुनाव नेपालकाे, प्रचार चीनको

वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन् । अधिकांश...

२८ मंसिर २०७४, बिहीबार

पोखरेल र शाही मुख्यमन्त्री पक्का, अरु को ?

मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार देशका ७ मध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने भएको...

२६ मंसिर २०७४, मंगलवार

कांग्रेस सभापति देउवाले सभापति र प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी

प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव लगत्तै प्रधानमन्त्री र कांग्रेस सभापति पद छोड्ने तयारि...

२१ मंसिर २०७४, बिहीबार

मतदान गर्न जानुअघि छोरीसँग शुभकामना लिँदै गगन थापाले भने

नेपाली कांग्रेसका नेता तथा काठमाण्डु क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले मतदान गर्न जानुअघि...

२१ मंसिर २०७४, बिहीबार

चुनावकै दिन वाम गठवन्धन टुटेको घोषणा, तनावमा केपी ओली र प्रचण्ड

भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन तोडिएको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश...

२१ मंसिर २०७४, बिहीबार

भोट हाल्दा अलमलिए प्रचण्ड, सुरक्षा कर्मीले सिकाए (भिडियो सहित )

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक आफैँलाई मतदान गरेका छन्। चितवनको...

२१ मंसिर २०७४, बिहीबार

मध्यरातमा कपनमा लाग्यो राजन भट्टराईको विरोधमा नारा

निर्वाचनको अघिल्लो दिन बुधबार राती मतदातालाई पैसा बाँड्न हिँडेका काठमाडौं क्षेत्र नं ४का एमाले...

२० मंसिर २०७४, बुधबार

रवीन्द्र मिश्रमाथि याैन दुर्व्यवहार गरेकाे अाराेप

कान्तिपुर गाथा चुनाव प्रचार अभियान बन्द भएर मौन अवधि शुरु हुनुभन्दा केही घण्टा पहिले कनिका थिइ...

१४ मंसिर २०७४, बिहीबार

बाँकेमा माओवादी जिल्ला सदस्य र पूर्व कमाण्डरलगायत कांग्रेसमा प्रवेश

बाँकेको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। माओवादी...

१४ मंसिर २०७४, बिहीबार

व्यापार घाटाका कारण राष्ट्रपति चिन्तित

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य...

१४ मंसिर २०७४, बिहीबार

स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक...

१४ मंसिर २०७४, बिहीबार

मोर्चाले निर्वाचन विरोधी कुनै गतिविधि नगर्ने

नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने...