• २७ बैशाख २०७८, सोमबार

खेलकुद


२ चैत्र २०७७, सोमबार

पहिचान बदल्दै “कालाभुर”

  जाजरकोट । “कालो माटो, भत्केका कच्चि भवन, अव्यवस्थित कक्षा कोठा, अप्रयाप्त बस्ने ठाउँ तथा शैक्षिक...

२४ मंसिर २०७६, मंगलवार

नेपालको ‘प्लेइङ सेट’ सार्वजनिक, यस्तो छ भुटानविरुद्ध खेल्ने टिम

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलका लागि नेपालले भुटानविरुद्ध...

२४ मंसिर २०७६, मंगलवार

रंगशालामा कुटिए दर्शक, पत्रकारमाथि हातपात

१३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत मंगलबार फुटबलको फाइनल र समापन हुँदै छ । फुटबलको फाइनलमा...

९ श्रावण २०७६, बिहीबार

सप्तरीका एथलेटिक्स अजित यादव र सञ्चारकर्मी प्रदिप सम्मानित

सप्तरी घर भएको एथलेटिक्सका संवरण बिजेता अजित कुमार यादव हङकङमा सम्मानित भएको छ । त्यसैगरी सप्तरीको...

९ असार २०७६, सोमबार

सप्तरी प्रिमियर लिगको उपाधि डाक्नेश्वरी ड्रागनलाई

  डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करणको उपाधि हात पारेको छ । मेहबुब...

३ असार २०७६, मंगलवार

सप्तरी प्रिमियर लिगको दोश्रो संस्करण राजविराजमा सुरु

  सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरी प्रिमियर लिगको दोश्रो संस्करण राजविराजमा असार २ गते...

३२ जेष्ठ २०७६, शनिबार

राजरंगशाला जिर्ण अवस्थामा

  सप्तरीमा रहेको एक मात्र रंगशालाको अवस्था जिर्ण बन्दै गएको छ । समयमै सप्तरीको सदरमुकाममा रहेकोे...

२७ जेष्ठ २०७६, सोमबार

असार २ गतेदेखि सप्तरी प्रिमियर लिगको दोश्रो सिजन,

सप्तरीको राजविराजमा सञ्चालन हुने मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनमा पुरुष र महिला बिधा...

१६ जेष्ठ २०७६, बिहीबार

सप्तरी क्रिकेटकाे संघको अध्यक्षमा आयुषसहित १५ सदस्य कार्यसमिति चयन

  सप्तरी क्रिकेटकाे संघको अध्यक्षमा आयुष श्रेष्ठले जिम्मेवारी पाएको छ । राजबिराजमा सम्पन्न...

६ जेष्ठ २०७६, सोमबार

सप्तरी प्रिमियर लिग (टि-२० क्रिकेट)को दोश्रो सिजन आयोजना हुने, अक्सनको लागि खेलाडी दर्ता सुरु

सप्तरी प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो सिजन आयोजना हुने भएको छ। सप्तरी क्रिकेट...

१९ बैशाख २०७६, बिहीबार

डाक्नेश्वरी नगरकप २०७६ : १ लाई हराउदै वडा नम्बर ४ बिजय

  सप्तरीको डाक्नेश्वरी नगरपालिका अन्तर्गत संचालित नगर कप खेलको पाचौं दिन वडा नम्बर ४ जितेको...

१६ बैशाख २०७६, सोमबार

नगर स्तरीय क्रीकेट टिम छनोटको लागि डाक्नेश्वरी नगर कप शुरु

  सप्तरीको डाक्नेश्वरी नगरपालिकामा संचालित डाक्नेश्वरी नगर कप २०७६ बैशाख १५ गते आइतबारदेखि...

११ बैशाख २०७६, बुधबार

लहान महोत्सवमा भएको कुस्तीमा नेपाली पहलबानको बिजय

  सिरहाको लहानमा आयोजित लहान महाेत्सवमा भएको कुस्ती बाजि खेलमा नेपाली कुस्ति बाज पहलमान बिजय...

५ चैत्र २०७५, मंगलवार

स्वर्ण पदक विजेता अजितलाई राजबिराज र तिलाठीद्वारा आर्थिक सहयोग

  हङकङमा हालै सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक विजेता सप्तरीका अजित यादवलाई...

५ चैत्र २०७५, मंगलवार

सप्तरीका अजित यादव ‘स्वर्ण पदक’ पाएपछि प्रदेश सरकारद्वारा ५ लाख प्रदान

  सप्तरीका अजित कुमार यादव अहिले निकै भाइरल भएको छ । अजितले हङकङमा सम्पन्न तेश्रो एसियाली युथ...

२८ फाल्गुन २०७५, मंगलवार

साफ च्याम्पियनसिप : नेपालको विजयी , भुटान ३-० ले पराजित

  पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात...

१६ फाल्गुन २०७५, बिहीबार

राजविराजमा प्रदेशस्तरीय क्रिकेट : सप्तरीले पर्सासँग फाइनलमा भिड्दै

  राजविराजमा गत शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सप्तरीले पर्सासँग...

११ फाल्गुन २०७५, शनिबार

प्रदेशस्तरीय क्रिकेट राजविराजमा शुरु, धनुषा र पर्साको विजयी सुरुवात

  राजविराजमा शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको...

२ फाल्गुन २०७५, बिहीबार

गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शिल्ड तेरहौतामा सम्पन्न

सप्तरीको रुपनी गाउँपालिका स्थित तेरहौतामा गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शील्ड प्रतियोगिता...

१ फाल्गुन २०७५, बुधबार

हिरो महिला गोल्डकप : इरानलाई हराउँदै नेपाल फाइनल नजिक

भारतमा जारी हिरो महिला गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई हराउँदै नेपाल फाइनल नजिक...

१ फाल्गुन २०७५, बुधबार

तिलाठीमा कुस्ती प्रतियोगिता शुरु

  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा कुस्ती प्रतियोगिता सुरु भएको छ । पालिकाको १ नम्बर वाडाको...

२१ पुष २०७५, शनिबार

पुस्तक अंश : नेपालको पहिलो आधिकारिक राष्ट्रिय क्रिकेट टिम यसरी बनेको थियो

- एलबी क्षेत्री वीरगन्जको १२औं जय ट्रफी किन पनि महत्वपूर्ण थियो भने यसै प्रतियोगिताबाट नेपाली...

२९ मंसिर २०७५, शनिबार

प्रदेश स्तरीय “हिरो कप”को उपाधी पर्सा ११ लाई

  आज भएको फाइनल खेलमा प्रदेश स्तरीय "हिरो कप"को उपाधी पर्सा ११ ले जित हासिल गरेको छ । सप्तरीको वरमझीयामा...

२८ मंसिर २०७५, शुक्रबार

सप्तरीमा नेपाल–भारत कुस्ती प्रतियोगिता सुरु (फोटोसहित)

सप्तरीको रुपनी गाउँपालिकामा नेपाल–भारत कुस्ती प्रतियोगिता सुरु भएको छ । रुपनी गाउँपालिकाको वडा...

२७ मंसिर २०७५, बिहीबार

स्कुल क्रीकेट T20 प्रतियोगिताको उपाधी लहान मनोकामनालाई

  सिरहाको लहानमा अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता अन्तर्गत अन्तिम खेल सम्पन्न भएको छ । फाइनल...

२१ मंसिर २०७५, शुक्रबार

तेश्रो दिनको लहान टि२० क्रिकेट खेलमा ललकु र जिबिसौ स्कुलको जित

  सिरहाको लहानमा अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिवारको खेल सम्पन्न भएको छ । तेस्रो...

१९ मंसिर २०७५, बुधबार

लाहान टि २० क्रिकेट : दोस्रो दिन प्यारागन पब्लिक स्कुल र लोटस बोर्डिंग स्कुल विजय

  सिरहाको लहानमा अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेल सम्पन्न भएको छ । दोस्रो...

१९ मंसिर २०७५, बुधबार

लहानमा T 20 क्रिकेट प्रतियोगिता सुरु : मनकामना र समता विधालयको विजय शुरुवात

  सिरहाको लहानमा अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता मंगलबार देखि शुरु भएको छ। पहिलो दिनको प्रतियोगिता...

१७ मंसिर २०७५, सोमबार

सप्तरीमा प्रदेशस्तरिय हिरो कप सुरु : पहिलो खेलमा सिरहा टिम बिजय

  सप्तरीमा हुन लागिएको प्रदेशस्तरिय हिरो कप फुटबल प्रतियोगिता खेल सुरु भएको छ । जिल्लाको कञ्चनरुप...

१३ मंसिर २०७५, बिहीबार

सप्तरीमा सुरु भयो किशोरी क्रिकेट प्रशिक्षण

  सप्तरीका किशोरीहरुलाई ध्यानमा राख्दै सप्तरीमा पहिलो पटक बुधबारदेखी एक महिने क्रिकेट प्रशिक्षण...

४ मंसिर २०७५, मंगलवार

एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक, यस्ताे छ खेल तालिका

एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) को खेल–तालिका सार्वजनिक भएको छ । आज आयोजकले खेल तालिका सार्वजनिक...

३ मंसिर २०७५, सोमबार

वानोलाई हराउदै एसीडिसी ईटहर्वाले जित्यो २१औं ठाकुरजी रनिङ्ग शिल्डको उपाधि

  सप्तरीको २१औ रनिङ्ग शिल्ड फुटवल प्रतियोगिताको उपाधि एसीडिसी युवा कल्व इटहर्वाले जितेको छ...

२ मंसिर २०७५, आईतवार

प्रथम मिथिला कपको उपाधी बरहीबिरपुरलाई

  सप्तरी जिल्लामा पहिलो पल्ट आयोजना भएको प्रथम मिथिला कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको...

२ मंसिर २०७५, आईतवार

बलान विहुल गाउँपालिकामा बैल गाडा प्रतियोगिता सम्पन्न

प्रत्येक बर्षझै यस बर्ष सप्तरी जिल्लामा बैल गाडा प्रतियोगिता सम्पन्न गरेको छ ।यस प्रतियोगितामा...

१ मंसिर २०७५, शनिबार

पाँचौ पचशिल्ड फुटबलको उपाधि मुसहर्निया टिमलाई

  सप्तरीमा आयोजित पाचौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधी नवदुर्गा यूवा क्लव मुसहर्नियाले...

१६ कार्तिक २०७५, शुक्रबार

मिथिला कप सुरु : सिराहाद्वारा सप्तरीको अर्नाहा पराजित

  सप्तरीमा पहिलो पटक रन्जितपुर राइडर्स द्वारा आयोजना गरिएको मिथिला कप सुरु भएको छ । सप्तरीको...

३ कार्तिक २०७५, शनिबार

एनपिएल टि-२० क्रिकेटको खेल तालिका सार्वजनिक

बैतडीमा यही कात्तिक ८ गतेदेखि सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि-२० क्रिकेट प्रतियोगिताको...

२७ आश्विन २०७५, शनिबार

नेपाली क्रिकेट विवाद अन्त्यतिर, निर्वाचित क्यानले मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाउने

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने प्रक्रिया...

२५ आश्विन २०७५, बिहीबार

पोखरीया खेल मैदानमा खेलाडीहरुको लागि एक महिने तालिम शुरु

सप्तरीको शम्भुनाथ नगरपालिकाद्वारा फूटबल खेलाडीहरुलाई लक्षित गरि एक महिने तालिम शुरु भएको छ ।...

१९ आश्विन २०७५, शुक्रबार

राजबिराजमा “मिथिला कप” पहिलो पटक हुँदै 

रन्जितपुर राइडर्स द्वारा आयोजना गरिने मिथिला कप यहि कार्तिक १० बाट सुरु हुने श्रवण यादबले बताउनु...

२६ भाद्र २०७५, मंगलवार

सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग खेल्ने

नेपाली सुपरस्टार सन्दीप लामिछानेको विश्व क्रिकेटमा छाप छोड्ने क्रमको निरन्तरा स्वरुप अफगानिस्तानको...

२१ भाद्र २०७५, बिहीबार

साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको शानदार जित, सेमिफाइनल आशा जीवितै

साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ । बिहीबार बंगलादेशको...

१३ भाद्र २०७५, बुधबार

एसिया कप छनोट : अाेमानसँग नेपालको लज्जा स्पद हार, ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन

एसिया कप छनोटको पहिलो खेलमा नेपालले लज्जापद हार बेहोरेको छ। एक दिवसिय मान्यताप्राप्त नेपाललाई...

१८ श्रावण २०७५, शुक्रबार

एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित, नेदरल्याण्डस एक रनले पराजित

नेदरल्याण्डस्सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ। यो सँगै...

१८ श्रावण २०७५, शुक्रबार

नेपाललाई कतारले रंगशाला उपहार दिने

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले नेपाललाई रंगशाला उपहार दिने इच्छा देखाएको...

१६ श्रावण २०७५, बुधबार

ऐतिहासिक खेलमा नेपाल पराजित

डेब्यू एकदिवसीय खेलमा नेपाल पराजित भएको छ। नेपाललाई बुधबार भएको एकदिवसीय खेलमा नेदरल्यान्ड्सले...

१३ श्रावण २०७५, आईतवार

सरकारको बेवास्ताका कारण मधेशमा मल अभाव :मन्त्री साह

  प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह (रामबाबु) ले सरकारको बेवास्ताका कारण मधेशमा मल...

७ श्रावण २०७५, सोमबार

टर्कीका राष्टप्रतिसँग फोटो खिचेपछि अोजिल विवादमा, जर्मन टोलीबाट सन्यासको घोषणा

जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। जर्मन फुटबल...

५ श्रावण २०७५, शनिबार

सप्तरी मेयर कपको उपाधि खडक वारियर्सलाई

  प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि खडक वारियर्सले जितेको छ। राजविराजमा...

१ श्रावण २०७५, मंगलवार

सप्तरी प्रिमियर लिगमा खडक वारियर्सको लगातार चौथो जित

  राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित मेयर कप सप्तरी प्रिमियर...

१ श्रावण २०७५, मंगलवार

विश्वकपको सबै कमाइ अपांगता भएका बालबालिकालाई सहयोग गर्ने एमबाप्पेको घोषणा

फ्रान्सलाई रसियामा सम्पन्न विश्वकप २०१८ को उपाधि जिताउन युवा फरवार्ड केलियन एमबाप्पेको भूमिका...

३२ असार २०७५, सोमबार

सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्सको लगातार तेस्रो जित

  राजबिराज स्थित प.बि. स्कुल मैदानमा भएको मेयर कप सप्तरी प्रिमियर लिगको खेलमा बजाज खडक वारियर्सले...

३२ असार २०७५, सोमबार

फिफा विश्वकप २०१८का असफल स्टार फुटबलरहरु

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) विश्वकपको असफलतासँगै रोनाल्डो अहिले युभेन्टसमा आबद्ध भएका...

३२ असार २०७५, सोमबार

तथ्यमा फिफा विश्वकप २०१८ : कति गोल, कति कार्ड, कुन टिमको प्रदर्शन कस्तो?

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबार सकिएको छ। आइतबार भएको फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई...

३१ असार २०७५, आईतवार

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

२१ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ। रूसको लुज्निकी रंगशालमा आइतबार...

३१ असार २०७५, आईतवार

सप्तरी प्रिमियर लिगको चौथो खेलमा बोदे बर्साइन थन्डर्सले ६ विकेटले बिजय

  सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको आइतबार सम्पन्न चौथो खेलमा तिलाठी...

३१ असार २०७५, आईतवार

विश्वकपको फाइनल – क्रोएसियाको विश्वास, फ्रान्सलाई डर

२१औँ संस्करणको रसिया विश्वकपको फाइनलमा आइतबार फ्रान्सले क्रोएसियाको सामना गर्दै छ । एकपटकको...

३० असार २०७५, शनिबार

सप्तरी प्रिमियर लिगको तेश्रो खेलमा बजाज खडक वारिर्यसको दोश्रो जित

  राजबिराज । सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिगको तेस्रो खेलमा बजाज खडक वारियर्सले लगातार...

२९ असार २०७५, शुक्रबार

अन्तिम समयमा गोल हान्ने खेलाडी, जसले गर्दा नतिजा नै उल्टियो

रसियामा जारी विश्वकप फुटबलमा समर्थकले गरेका अपेक्षाभन्दा केही फरक नतिजा आइरहेका छन् । विश्वकपमा...

२८ असार २०७५, बिहीबार

सप्तरी प्रिमियर लिग खेलमा बोदे बरसाइनले तिलाठी कोइलाडीलाई ४ रनले पराजित

सप्तरी,२८ असार । सप्तरी क्रिकेट संघको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा आजदेखी शुरु भएको...

२३ असार २०७५, शनिबार

नेइमारको सपना ध्वस्त भएको रात !

रसियामा भइरहेको विश्वकप फुटबलमा अविश्सनीय परिणाम आउने क्रम जारी छ । २१औं संस्करणमा धेरै टिमले...

२३ असार २०७५, शनिबार

फेरि युरोपियन ‘जिङ्क्स’ को शिकार : ब्राजिलको यात्रामा बेल्जियम ब्रेक

विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको...

२२ असार २०७५, शुक्रबार

फ्रान्स सेमिफाइनलमा प्रवेश, बलियो टोली उरुग्वे बाहिरियो

रुस विश्वकप अन्तर्गतको शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स सेमिफाइनलमा प्रवेश...

२२ असार २०७५, शुक्रबार

दुई ‘पावरहाउस’बिच प्रतिस्पर्धा : के भन्छ तथ्याङ्क ? कस्ले मार्ला बाजि ?

ब्राजिल र बेल्जियम, फिफा बरियतामा दोस्रो र तेस्रो स्थानमा रहेका दुई टोली, आज विश्वकपको दोस्रो क्वाटरफाइनल...

४ जेष्ठ २०७५, शुक्रबार

विश्वकप फुटबल नजिकिँदै गर्दा यसको इतिहास कस्तो छ ? हेर्नुहाेस्

रसियामा जुनदेखि सुरु हुने विश्वकप जति नजिकिँदैछ त्यति नै पुरै विश्व तातिँदै छ । खेलकुदको सबैभन्दा...

३० चैत्र २०७४, शुक्रबार

नेपाली क्रिकेटका लागि २०७४ कस्ताे भयाे ? के के सफलता हात परे ? हेर्नुहाेस्

नेपाली क्रिकेटको संस्थागत निकाय क्रिकेट एशोसिएशन आफ नेपाल (क्यान) इन्टरनेशनल क्रिकेट काउन्सिल(आईसीसी)को...

५ चैत्र २०७४, सोमबार

हामी टेस्ट खेल्ने राष्ट्र बन्छाैं साथै एक दिवसीय विश्वकप हाम्रो अबकाे लक्ष्य हाे : कप्तान खड्का

विश्वकप छनोटमा गत बिहीबार पपुवा न्यूगिनीलाई पराजित गरेको नेपालले एक दिवसीय मान्यता पाएको छ। नेपाली...

१ चैत्र २०७४, बिहीबार

नेपाली क्रिकेटलाई एकदिवसीय मान्यता

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाउने पक्का भएको छ । एकदिवसीय मान्यता नेपाली...

३० फाल्गुन २०७४, बुधबार

नेपालले यसरी पाउनसक्छ एकदिवसीय मान्यता

आसीसी विश्वकपमा छनौट हुन असफल भएको नेपालको ध्यान अब एकदिवसीय मान्यता पाउनेमा रहेको छ । विश्वकप...

३० फाल्गुन २०७४, बुधबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, सेभिल्लासँग २-१ ले पराजित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग पराजित भएपछि म्यानचेस्टर...

२९ फाल्गुन २०७४, मंगलवार

नेपाल, हङहङ र पिएनजीमध्ये एकले यसरी पाउनेछन् एकदिवसीय मान्यता

विश्वकप छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएपछि नेपाल, हङकङ र पिएनजीले...

२८ फाल्गुन २०७४, सोमबार

आजको खेलले कोर्नेछ नेपालको भविष्य, ‘हेड टु हेड’मा हङकङभन्दा नेपाल अघि

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले सोमबार समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको...

२७ फाल्गुन २०७४, आईतवार

एकदिवसीय मान्यता पाउन नेपालले लगातार तीन खेल जित्नु पर्ने

आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर ६ मा पुग्ने नेपालको आशा लगभग सकिएको छ। समूह चरणमा लगातार ३...

२५ फाल्गुन २०७४, शुक्रबार

जितको खोजीमा नेपाल, यसरी पुग्नसक्छ सुपर सिक्समा

जिम्बाबेमा जारी आइसीसी विश्वकप छनौट खेलिरहेको नेपालले प्रतियोगितामा खराब सुरुवात गरेको छ । डिभिजन...

२४ फाल्गुन २०७४, बिहीबार

Nepal VS Scotland Cricket Match (LIVE)

...

२२ फाल्गुन २०७४, मंगलवार

विश्वकप छनोट : नेपालले रोक्नुपर्ने स्कटल्यान्डका ३ खेलाडी

आइसिसी एकदिवसीय विश्वकप अन्तर्गत नेपालले बिहीबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो...

२२ फाल्गुन २०७४, मंगलवार

यसरी पुग्न सक्छ नेपाल विश्वकप छनोटको सुपर सिक्समा

यतिबेला सबैको ध्यान फागुन २० गतेदेखि जिम्बावेमा सुरु भएको आईसीसी विश्वकप छनोट क्रिकेटमा छ । नेपाल...

१५ माघ २०७४, सोमबार

तक्षशिला एकेडेमी लाई २ विकेटले हराउदै चन्द्र मेवावाल फाइनलमा प्रवेश

कोहलपुरमा जारी बुम रेमिट जिल्ला स्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो...

११ माघ २०७४, बिहीबार

डिभिजन टू का लागि नेपाली टोलीको घोषणा, विनोद र सागर आउट

नामिबियामा यही महिना हुने विश्व क्रिकेट लिग डिभिजन टू का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा...

७ माघ २०७४, आईतवार

कोहलपुरमा बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता हुँदै

कोहलपुरमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । मध्यपश्चिम क्रिकेट क्लबको...

५ माघ २०७४, शुक्रबार

बार्सिलोनाका नयाँ स्टार काउटिन्हाे कहिले खेल्दै छन पहिलाे खेल ? हेर्नुहाेस्

बार्सिलोनाले केही दिनअघि मात्रै भित्र्याएको फिलिप कोउटिन्होले कहिलेबाट खेल खेल्छ ? भन्ने चासो...

१२ पुष २०७४, बुधबार

२०१७ का सय उत्कृष्ठ फुटबल खेलाडि, काे कति नम्बरमा हेर्नुहाेस

युरोपेली फुटबलमा शीर्ष लिगको सबै टोलीले लगभग सन् २०१७ को अन्तिम खेल खेलिसकेका छन्। प्रिमियर लिगमा...

५ पुष २०७४, बुधबार

स्टार लियोनल मेस्सिको विगत देखि वर्तमानसम्म, उपचार गर्ने पैसा नहुनाले खेलाडी बनायो

विश्वमा सबैभन्दा चासोको रुपमा हेरिने खेल हो फुटबल । खेल जगतमा फुटबललाई जति महत्वका साथ लिईने गरिन्छ...

५ पुष २०७४, बुधबार

कता जाँदैछ क्रिकेट, को हो अभिभावक ?

क्रिकेट खेलका सफलता सम्बन्धी सबैभन्दा जानकार यदि कोहि छन् भने ती हुन् अस्ट्रेलियन। पाँच विश्वकप...

३ पुष २०७४, सोमबार

ईपीएल सुरु : पहिलाे खेलमा ललितपुर र काठमाडौं भिड्दै

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करण आजदेखि राजधानीमा सुरु भएको छ । ६ वटा सहरका फ्रेन्चाइज...

२५ मंसिर २०७४, सोमबार

जोशीको उत्कृष्ट बलिङमा नेपालको जित

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक...

२० मंसिर २०७४, बुधबार

नेपाल र यू ए इ विच क्रिकेट – लाइभ हेर्नुहोस्

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा...

१६ मंसिर २०७४, शनिबार

विश्वकपको डेब्युमै अर्जेन्टिना प्रतिस्पर्धी, उत्साहित छौं

आइसल्याण्डले गएको वर्ष भएको युरोकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुबलमा चासो राख्ने सबैलाई...

१६ मंसिर २०७४, शनिबार

नापोलीको अपराजित यात्रामा युभेन्टस बाधक, हेगुइनको गोल बन्यो कारण

साबिक विजेता युभेन्टसले यो सिजन राम्रो प्रदर्शन गरिरहेको नापोलीको लिगमा अपराजित यात्रामा पूर्ण...