• १० आश्विन २०७८, आईतवार

विश्व समाचार


१५ भाद्र २०७७, सोमबार

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको...

२८ श्रावण २०७७, बुधबार

भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन

भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन भएको छ । प्रवक्ता त्यागीको बुधबार ह्रदयघातका...

१५ जेष्ठ २०७६, बुधबार

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्तो

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै...

९ जेष्ठ २०७६, बिहीबार

चुनाव जितेपछि मोदीले भने भारतीय लोकतन्त्रको ऐतिहासिक जित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा आफ्नो पार्टी भारतीय जनता पार्टीले अत्यधिक...

९ जेष्ठ २०७६, बिहीबार

नेपालबाट ओली,प्रचण्ड र देउवाले मोदीलाई दिए बधाई र शुभकामना

  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई...

९ जेष्ठ २०७६, बिहीबार

प्रधानमन्त्री मोदी र राहुल गान्धीको एतिहासिक जित

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले...

२३ बैशाख २०७६, सोमबार

मलेसियामा सप्तरीका एक युवकको मृत्यु

  काम गर्दै थिए , सप्तरी जिल्ला निवासी दिपेन्द्र । त्यो दिन अन्तराष्ट्रिय मजदुर दिवस थियो । त्यही...

२५ चैत्र २०७५, सोमबार

मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु

  मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा...

१५ फाल्गुन २०७५, बुधबार

पाकिस्तानले दुई भारतीय विमान खसाल्यो , भन्छ-‘आक्रमणको जवाफ बाँकी नै छ’

  पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको र एक विमानचालकलाई पक्राउ गरिएको दाबी...

६ फाल्गुन २०७५, सोमबार

कतारमा दुई नेपालीको मृत्यु

  वैदेशिक रोजगारमा गएका कतारमा दुई नेपाली युवाको मृत्यु भएको छ । दुई हप्तामा कतारको एलजी कम्पनीमा...

१७ मंसिर २०७५, सोमबार

यी हुन् अमेरिकामा भिडियो कल गरेर आत्महत्या गर्ने नेपाली युवक

  साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या...

२९ कार्तिक २०७५, बिहीबार

रणवीर र दीपिकाको विहे इटालीमा सम्पन्न

  अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीरले ईटालीको लेक कोमामा कोंकणी रितिरिवाजबाट विवाह भएको...

१९ कार्तिक २०७५, सोमबार

दीपिका र रणवीरको विवाह मिति तय : मंगलसुत्रको मूल्य २० लाख

  बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह विवाहको तयारीमा व्यस्त छन् । विवाहलाई बलिउडको...

१२ कार्तिक २०७५, सोमबार

१८८ यात्रु बोकेको हवाईजहाज दुर्घटना

लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उड्नासाथ खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका...

६ कार्तिक २०७५, मंगलवार

विश्वको सबैभन्दा लामो पुलको बारेमा धेरैलाई थाहा नभएका केहि तथ्यहरू

आज चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा...

३ कार्तिक २०७५, शनिबार

संसारलार्इ नै चकित बनाउने चीनको चमत्कार : कृत्रिम चन्द्रमा बनाएर चीन दिन रात नै उज्यालो ! (तस्विरहरू सहित)

नेपालको उत्तरी छिमेकी मुलुक चीन पछिल्लो सताब्दिको सबैंभन्दा तिव्र गतिमा विकास हुने देशहरुमा एक...

३० आश्विन २०७५, मंगलवार

राजकुमार ह्यारीकी श्रीमती राजकुमारी मेघान गर्भवती

  बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ। राजकुमार ह्यारीकी श्रीमती मेघानले...

३ आश्विन २०७५, बुधबार

विषाक्त रक्सी सेवनबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो, १७ जनाको उपचार हुँदै

  मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त...

२१ भाद्र २०७५, बिहीबार

पटना–जनकपुरधाम र बोधगया–काठमाण्डु बस सेवा सञ्चालन हुँदै

लामो समयदेखि अन्यौलमा रहेको पटना–जनकपुरधाम र बोधगया–काठमाण्डु बस सेवा सञ्चालन हुने भएको छ । प्रदेश...

७ भाद्र २०७५, बिहीबार

सामाजिक सञ्जालमा भाइरल भएकाे एक तस्बिरको कथा

भारतका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ दुई दिनयता एउटा तस्बिर भाइरल भइरहेको छ। नेतादेखि खेलाडीसम्मले...

११ श्रावण २०७५, शुक्रबार

इमरान खान : क्रिकेटदेखि राजनीतिसम्मका ‘पावरम्यान’

इमरान खान, यो नाम संसारभरीको क्रिकेट प्रेमीका लागि परिचित नाम हो जसले पाकिस्तानलाई सन् १९९२ मा...

२ पुष २०७४, आईतवार

पाकिस्तानको मेथोडिस्ट चर्चमा आत्मघाती आक्रमण

पाकिस्तानको मेथोडिस्ट चर्चमा आत्मघाती बम र बन्दुक आक्रमण हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको...

२० मंसिर २०७४, बुधबार

तालमुनि भेटियो ३ हजार वर्ष पूरानो महल

टर्कीको सबैभन्दा ठूलो तालको पिँधमा झण्डै ३ हजार वर्ष पूरानो मानिएको फलाम युगको एक पुरातात्विक...

१९ मंसिर २०७४, मंगलवार

उत्तर कोरियाको सिमानामा २३० अमेरिकी लडाकू विमान र १६ हजार सैनिक, स्थिति तनावग्रस्त

 उत्तर कोरियाको लामो दूरीको ब्यालेस्टिक मिसाइलको परीक्षण सफल भएको ६ दिनपछि अमेरिकाले आफ्नो शक्ति...

१६ मंसिर २०७४, शनिबार

के ‘टाइटानिक’ मा हिरो ज्याक बच्न सक्थे ?

‘टाइटानिक’, दुर्घटनाका साथै एक प्रेमकथालाई दर्शाउने चलचित्र हो । तर चलचित्रको अन्त्य अत्यन्त...

१६ मंसिर २०७४, शनिबार

‘बाहुबली’की नायिका अनुष्का शेट्ठी नुहाउँदै गरेकी भिडियो लिक हेर्नुहाेस् भिडियो

बलिउडका केही चर्चित नायिकाहरु एमएमएस स्याण्डलकको शिकार भएका छन् । यस्तोमा ‘बाहुबली’की नायिकाको...

१६ मंसिर २०७४, शनिबार

विश्वकपको डेब्युमै अर्जेन्टिना प्रतिस्पर्धी, उत्साहित छौं

आइसल्याण्डले गएको वर्ष भएको युरोकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुबलमा चासो राख्ने सबैलाई...

१४ मंसिर २०७४, बिहीबार

अदालतमा विष पिउने ‘युद्ध अपराधी’ को हुन्

सन् १९९२ देखि १९९५ का बीच बोस्नियामा भएको गृहयुद्धमा अपराधी ठहर गरिएका बोस्निया क्रोएशियाको सेना...